FAQs Complain Problems

मृत्यु दर्ता

सेवा प्रकार:

लाग्ने समय: 
सोही दिन, सर्जमिनको हकमा बढिमा ३ दिनभित्र
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष/ का.बा. वडा अध्यक्ष/ वडा सचिव, सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
३५ दिन भित्र निशुल्क, ३५ दिनपछि रु. १५०
आवश्यक कागजातहरु: 

१)निवेदन पत्र

२) मृतकको नागरिकता र सूचना दिन आउनेको नागरिकता

३) मृतकसँग सम्बन्ध जोडिने प्रमाणपत्र

४) अविवाहित मृतकको हकमा स्थानीय सर्जमिन पत्र

५) मृतकको नागरिकता नभएको हकमा स्थानीय सर्जमिन पत्र

६) सूचना दिने व्यक्तिको नागरिकता नभएमा समेत स्थानीय सर्जमिन पत्र

प्रक्रिया: 

१) घटना घटेको ३५ दिन भित्र परिवारको मूख्य व्यक्तिले

२) निजको अनुपस्थितिमा उमेर पुगेको पुरुषमध्ये सबैभन्दा जेठो व्यक्तिले सूचनादिने

३) घटना घटेको ३५ दिन नाघेको भए तोकिएको शुल्क बुझाउने

४) तोकिएको ढाँचामा दर्ता गरी दर्ता प्रमाणपत्र उपलब्ध गराउने ।

३) वडा अध्यक्ष/का.बा.वडा अध्यक्ष/वडा सचिवले तोकिएको कर्मचारीद्वारा सर्जमिन मुचुल्का तयार गर्ने

नमुना फाराम तथा अन्य: