FAQs Complain Problems

३.मृतक सँगको नाता प्रमाणित गर्नको लागि के गर्नुपर्दछ ?

  • विवेदन तथा नाता खुल्ने प्रमाणपत्रको प्रतिलिपी
  • हकदारहरुको नागरिकता प्रमाणपत्रको प्रतिलिपी
  • मृत्यु दर्ता प्रमाणपत्रको प्रतिलिपी
  • मृतकको नागरिकता प्रमाणपत्रको प्रतिलिपी
  • हकवाला नाबालक भए जन्म दर्ता प्रमाणपत्रको प्रतिलिपि
  • बसाइसराई आएको हकमा बसाइसराईको प्रतिलिपि
  • हकदारहरुको पासपोर्ट साईजको फोटो ४ प्रती
  • स्थानीय सर्जमिन मुचुल्का
  • आवश्यकता अनुसार स्थानीय प्रहरी सर्जमिन मुचुल्का