FAQs Complain Problems

गाउँ कार्यपालिकाको बैठक सम्बन्धमा

श्री गाउँ कार्यपालिका सदस्यज्यूहरु सबै । 

 

 

सिस्ने गाउँ कार्यपालिकाको बैठक तपसिल बमोजिमको मिति समय र स्थानमा हुने भएकोले उपस्थितिको लागि निर्देशानुसार सादर अनुरोध छ । 

मितिः २०७४।११।९

समयः अपरान्ह १२ बजे

स्थानः सिस्ने गाउँ कार्यपालिकाको कार्यालय रुकुमकोट

 

आर्थिक वर्ष: