गैर सरकारी संस्था दर्ता
आवश्यक प्रक्रिया
—
शुल्क
गाउँपालिकाको आर्थिक ऐनले तोके अनुसार
लाग्ने समय
सोहि दिन , सर्जमिनको हकमा बढिमा ३ दिन
सेवा प्रवाह समय
—
उजुरी अधिकारी
सामाजिक बिकास शाखा
दायरा विभाग
सामाजिक बिकास शाखा
आवश्यक कागजातहरू
१. निबेदन
२. संस्थाको विधान एक प्रति
३. सम्बन्धित वडाको सिफारिस
४. सस्थाका पदाधिकारिहरुको नागरिकता प्रमाणपत्रको प्रति
५. कार्यसमिति गठन निर्णयको प्रतिलिपी
२. संस्थाको विधान एक प्रति
३. सम्बन्धित वडाको सिफारिस
४. सस्थाका पदाधिकारिहरुको नागरिकता प्रमाणपत्रको प्रति
५. कार्यसमिति गठन निर्णयको प्रतिलिपी
शुल्क विवरण
—
जिम्मेवार व्यक्ति / खण्ड
सामाजिक बिकास शाखा
प्रक्रिया चरणहरू
कानुन बमोजिम
संबंधित कानून
—