header AD

नं सेवा विवरण आवश्यक प्रक्रिया आवश्यक कागजातहरू शुल्क शुल्क विवरण लाग्ने समय जिम्मेवार व्यक्ति / खण्ड सेवा प्रवाह समय उजुरी अधिकारी सेवा कोड सेवाको प्रकार दायरा विभाग प्रक्रिया चरणहरू संबंधित कानून लिङ्क
1
योजनाको जाँच पास फरफारक विस्तृत विवरण हेर्नुहोस्
१. कार्य सम्पन्न प्रतिवेदन
२. नापी किताब खर्चको बिल भरपाई
३. उपभोक्ता समितिको फर्छयौटका लागि निर्णय प्रतिलिपी
४. योजनाको फोटो र प्रतिवेदन
५. वडा कार्यालयको सिफारिस
६. आयोजनामा लागेको खर्च (सार्वजनिक सूचना गरेको )
१ लाख सम्मको रु ५०० ,१ लाख देखी ५ लाख सम्मको रु १५००, ५ लाख देखि १० लाख सम्मको रु ३००० र सो भन्दा माथी रु ७००० सोहि दिनभित्र सोहि दिनभित्र In-person प्रमुख प्रशासकीय अधिकृत / तोकिएका कर्मचारि १. निवेदन दर्ता गर्ने
२. प्रमुख प्रशासकिय अधिकृतद्धारा तोक लगाउने
३. सम्बन्धित कर्मचारीले योजना जाँचपास फरफारक गरिदिने
2
योजना अन्तिम मुल्याङकन विस्तृत विवरण हेर्नुहोस्
१. प्राबिधिकको अन्तिम मुल्याङ्कन
२. कार्य सम्पन्न प्रतिवेदन
३. सार्वजनिक लेखा परिक्षण प्रतिवेदन
४. ५ लाख भन्दा माथि भए सामाजिक परिक्षण प्रतिवेदन
५. काम सम्पन्न तथा भुक्तानी सम्बन्धमा समितिको निर्णयको प्रतिलिपि
६. अनुगमन समितिको सिफारिस प्रतिवेदन
७. योजनाको काम सम्पन्न भएको फोटोहरु र होडिङ बोर्ड
८. सार्वजनिक सुनुवाई प्रतिलिपी
निशुल्क योजनाको प्रकृति र दुरी अनुसार ३ देखि १५ दिन सम्म In-person प्रमुख प्रशासकिय अधिकृत / पुर्वाधार विकास शाखा १. निवेदन दर्ता गर्ने
२. प्रमुख प्रशासकीय अधिकृतद्धारा तोक लगाउने
३. सम्बन्धित कर्मचारीले अन्तिम मुल्याङ्कन प्रमाणपत्र दिने
3
योजना सम्झौता गर्ने विस्तृत विवरण हेर्नुहोस्
१. प्राविधिकको अन्तिम मुल्याङ्कन
२. कार्य सम्पन्न प्रतिवेदन
३. सार्वजनिक लेखा परिक्षण प्रतिवेदन
४. ५ लाख भन्दा माथि भए सामाजिक परिक्षण प्रतिवेदन
५. योाजना सम्झौता गर्ने र खाता खोल्ने सम्बन्धमा समितिको निर्णय प्रतिलिपि
६. समितिका अध्यक्ष/ सचिब र कोषाध्यक्षको नागरिकता प्रतिलिपी र १/१ प्रति पासवर्ड साईजको फोटो
निशुल्क सोहि दिन , सर्जमिनको हकमा बढिमा ३ दिन प्रमुख प्रशासकिय अधिकृत / योजना शाखा प्रमुख सोहि दिन , सर्जमिनको हकमा बढिमा ३ दिन In-person प्रमुख प्रशासकीय अधिकृत / योजना शाखा प्रमुख १. निबेदन दर्ता गर्ने
२. तोक लगाउने
३. सम्बन्धित कर्मचारीले रीत पुगेको देखिएमा सम्झौता गर्ने
4
सूचनाको हक बमोजिमको सूचना प्रदान विस्तृत विवरण हेर्नुहोस्
निबेदन १० पेज भन्दा कम निशुल्क र १० पेज भन्दा बढीको हकमा प्रति पेज रु ५ का दरले सूचनाको प्रकृति अनुसार १ देखि १५ दिनसम्म सुचना अधिकारी सूचनाको प्रकृति अनुसार १ देखि १५ दिनसम्म In-person सुचना अधिकारी कानुन बमोजिम
5
स्विकृत योजनाको लागत अनुमानका लागि सर्भे गर्न विस्तृत विवरण हेर्नुहोस्
१. समितिको प्राविधिक सहयोग माग र लागत अनुमानका लागि आधिकारिक निर्णय सहितको पत्र
२. स्विकृत योजनाहरुको विवरण ( नाम, कार्यान्वयन हुने स्थान, स्रोत, विनियोजित बजेट )
गाउँपालिकाको आर्थिक ऐनले तोके अनुसार सोहि दिन , सर्जमिनको हकमा बढिमा ३ दिन प्रमुख प्रशासकिय अधिकृत / ईन्जिनियर सोहि दिन , सर्जमिनको हकमा बढिमा ३ दिन भित्र In-person प्रमुख प्रशासकिय अधिकृत / ईन्जिनियर १. निबेदन दर्ता गर्ने
२. प्रमुख प्रशासकिय अधिकृतद्धारा तोक लगाउने
३. ईन्जिनियरले सर्भे गरी लागत अनुमान उपलब्ध गराउने
6
बैैंक खाता खोल्ने/ बन्द गर्ने सिफारिस विस्तृत विवरण हेर्नुहोस्
१. खाता संचालन/ बन्दका लागि खाता संचालन गर्ने पदाधिकारीहरुको नमुना दस्तखत कार्ड
२. समितिको निर्णय
३. निवेदन
४. वडाको सिफारिस
योजना बाहेक अन्य प्रयोजनका लागि रु. २०० सोहि दिन , सर्जमिनको हकमा बढिमा ३ दिन प्रमुख प्रशासकिय अधिकृत / प्रशासन शाखा प्रमुख सोहि दिन , सर्जमिनको हकमा बढिमा ३ दिन भित्र In-person प्रमुख प्रशासकीय अधिकृत / प्रशासन शाखा प्रमुख १. निबेदन दर्ता गर्ने
२. प्रमुख प्रशासकिय अधिकृतद्धारा तोक लगाउने
३. सम्बन्धित कर्मचारिले सिफारिस पत्र लगाउने
7
प्राकृतिक प्रकोप सहायता विस्तृत विवरण हेर्नुहोस्
१. निबेदन
२. प्रहरी सर्जमिन मुचुल्का
३. सम्बन्धित वडाको सिफारिस
निशुल्क सोहि दिन , सर्जमिनको हकमा बढिमा ३ दिन प्रमुख प्रशासकीय अधिकृत /आर्थिक प्रशासन शाखा प्रमुख सोहि दिन , सर्जमिनको हकमा बढिमा ३ दिन भित्र In-person प्रमुख प्रशासकीय अधिकृत /आर्थिक प्रशासन शाखा प्रमुख १. निबेदन दर्ता गर्ने
२. तोक लगाउने
३. तोकिएको सहायता उपलब्ध गराउने
8
व्यक्तिगत सिफारिस विस्तृत विवरण हेर्नुहोस्
१. निवेदन
२. सम्बन्धित वडाको सिफारिस
३. नागरिकता र आवश्यकतानुसार प्रमाणपत्रको प्रतिलिपि
२०० सोहि दिन , सर्जमिनको हकमा बढिमा ३ दिन सोहि दिन , सर्जमिनको हकमा बढिमा ३ दिन भित्र In-person सामाजिक बिकास शाखा कानुन बमोाजिम
9
गैर सरकारी संस्था नबिकरण सिफरिस विस्तृत विवरण हेर्नुहोस्
१. संस्थाको प्रगति प्रतिवेदन
२. लेखापरिक्षण प्रतिवेदन
३. करचुक्ता सहितको निवेदन
गाउँपालिकाको आर्थिक ऐनले तोके अनुसार सोहि दिन , सर्जमिनको हकमा बढिमा ३ दिन सोहि दिन , सर्जमिनको हकमा बढिमा ३ दिन भित्र In-person सामाजिक बिकास शाखा कानुन बमोजिम
10 १. निवेदन पत्र
२. व्यवसाय दर्ता गरेको प्रमाणपत्रको प्रतिलिपि
३. व्यवसाय भाडामा भए सम्झौत पत्र र बहाल कर तिरेको रसिद
४. आफ्नै घरमा भए सोको जग्गा धनी प्रमाणपुर्जा प्रमाणपत्रको प्रतिलिपि
५. चालु आ.व सम्मको मालपोत र घर जग्गाको कर वा सम्पत्ति कर तिरको रसिद
६. दुई प्रति पासपोर्ट साइजको फोटो
गाउँपालिकाको आर्थिक ऐनले तोके अनुसार सोहि दिन , सर्जमिनको हकमा बढिमा ३ दिन सोहि दिन , सर्जमिनको हकमा बढिमा ३ दिन In-person सामाजिक बिकास शाखा कानुन बमोजिम
11
गैर सरकारी संस्था दर्ता विस्तृत विवरण हेर्नुहोस्
१. निबेदन
२. संस्थाको विधान एक प्रति
३. सम्बन्धित वडाको सिफारिस
४. सस्थाका पदाधिकारिहरुको नागरिकता प्रमाणपत्रको प्रति
५. कार्यसमिति गठन निर्णयको प्रतिलिपी
गाउँपालिकाको आर्थिक ऐनले तोके अनुसार सोहि दिन , सर्जमिनको हकमा बढिमा ३ दिन सामाजिक बिकास शाखा सामाजिक बिकास शाखा In-person सामाजिक बिकास शाखा कानुन बमोजिम