FAQs Complain Problems

सूचना तथा समाचार

सहिद परिवारको सम्मान कार्यक्रम-२०७५ सम्बन्धमा

यस सिस्ने गाउँपालिकाको सभा हलमा मिति २०७५।११।२१ का दिन सशस्त्र द्धन्दका समयमा शहादत प्राप्त गर्ने सहिदका  परिवारलाई सम्मान गर्ने कार्यक्रममा सिस्ने गाउँपालिका अध्यक्ष कुमारी बराल गौतमज्यूको अध्यक्षतमा प्रमुख अतिथि जिल्ला समन्वय समिति प्रमुख गजेन्द्र बहादुर ओली, गाउँपालिका उपाध्यक्ष गोबरधन बुढा, श

लिखित परिक्षाको नतिजा प्रकाशन सम्बन्धि सूचना

यस सिस्ने गाउँपालिकाको सूचना नं. २१ को मिति २०७५।०८।१० मा सहायक कम्प्युटर अपरेटर पदमा लिईएको परिक्षामा तपशिल बमोजिमका परिक्षार्थी उत्तिर्ण भई तपशिल बमोजिमको समय र स्थानमा कम्प्युटर सिप परिक्षण र अन्तरवार्तामा छनौट हुनु भएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।

दस्तावेज: 

शिलबन्दी प्रस्ताव स्विकृत भएको सूचना

यस सिस्ने गाउँपालिकाको प्रस्ताव मुल्याङ्कन समितिको मिति २०७५।१०।१६ गतेको निर्णयानुसार श्री रमित कुमार शाहको शिलबन्दी स्विकृत भएकोले सूचना प्रकाशन भएको ७ (सात) सात दिन भित्र आवश्यक प्रक्रिया पुरा गरी ठेक्का सम्झौताका लागि कार्यालयमा सम्पर्क गर्नु हुन यो सूचना प्रकाशित गरिएको छ ।

दस्तावेज: 

बैकल्पिक उम्मेदवारले सम्पर्क राख्ने सम्बन्धी सूचना

यस सिस्ने गाउँपालिकाको मिति २०७५/०६/०९ मा प्रकाशित सूचना बमोजिम बिज्ञापन नं. ०३।२०७५।०७६ को अ. हे. ब. पदमा करार नियुक्तिका लागि ७ (सात) दिन भित्र सम्पर्क राख्नु हुन सम्बन्धित सबैको जानकारीको लागि यस कार्यालयको मिति २०७५।१०।१६ को निर्णयानुसार यो सूचना प्रकाशन गरिएको छ ।

ठेक्कामा दिने बारेको पुन: ७ दिने सूचना

यस गाउँ कार्यपालिकाको मिति २०७५/०९/१३ को निर्णयानुसार यस गाउँपालिकाको वडा नं.

दस्तावेज: 

Pages