FAQs Complain Problems

सूचना तथा समाचार

विषय : ठेक्कामा दिने बारेको ७ दिने सूचना

यस गाउँ कार्यपालिकाको मिति २०७५/०९/१३ को निर्णयानुसार यस गाउँपालिकाको वडा नं.

दस्तावेज: 

अनलाईन व्यक्तिगत घटना दर्ता र सामाजिक सूरक्षा भत्ता प्रविष्ट सूचारु गरिएको बारेमा

यसअघि रुकुम पूर्व जिल्लाको सिस्ने गाउँपालिकाको वडा नं. ५ मा सूचारु गरिएकोमा अब मिति २०७५/०९/१८ देखि अनलाईन व्यक्तिगत घटना दर्ता ४ नं. वडाबाटपनि सञ्चालनमा ल्याईएको व्यहोरा सबैका निम्ति अवगत गराईन्छ । साथै अनलाईन जन्म दर्ताको प्रमाणपत्र ४ नं.

कर्मचारी आवश्यकता सम्बन्धि सूचना

यस सिस्ने गाउँ पालिकाको लागि तपशिल बमोजिमका पदहरुमा पुन: खुला प्रतियोगिताद्वारा करारमा कर्मचारी नियुक्ति गर्नु पर्ने भएकोले योग्यता पुगेका नेपाली नागरिकहरुबाट मिति २०७५/०९/२१ सम्म कार्यालय समय भित्र दरखास्त भरि बुझाउन हुन यो सुचना प्रकाशित गरिएको छ ।

दस्तावेज: 

सिभिल सब-ईञ्जिनियर पदको सिफारिस सम्बन्धी सूचना

यस सिस्ने गाउपालिकाको तोकिएको पदमा तोकिएको समयभित्र रितपूर्वक पर्न आएका आवेदनहरु मध्ये स्वीकृत मापदण्ड बमोजिम शैक्षिक योग्यता, कार्यअनुभव, उम्मेदवारको स्थायी ठेगाना र सूचीकरणमा परेका उम्मेदवारहरुको मिति २०७५/०९/०६ मा सम्पन्न अन्तरवार्ताबाट उत्तीर्ण भएका तपशिल बमोजिमका उम्मेदवारलाई सिफारिस गरिएको

दस्तावेज: 

सूचिकरण गरिएको सम्बन्धमा

यस सिस्ने गाउँपालिकाको सूचना नं.

दस्तावेज: 

अनलाईन घटना दर्ता सञ्चालन सम्बन्धी जानकारी

यस रुकुम पूर्व जिल्लाको सिस्ने गाउँपालिकाको वडा नं. ५ मा आज मिति २०७५/०९/०१ देखि अनलाईन घटना दर्ता प्रथम पटक सञ्चालनमा ल्याईएको व्यहोरा सबैका निम्ति अवगत गराईन्छ। साथै अनलाईन जन्म दर्ताको पहिलो प्रमाणपत्र ५ नं. वडा अध्यक्ष शान्त बहादुर बि. क.

दस्तावेज: 

Pages