FAQs Complain Problems

सूचना तथा समाचार

बैकल्पिक उम्मेदवारले सम्पर्क राख्ने सम्बन्धी सूचना

यस सिस्ने गाउँपालिकाको मिति २०७५/०६/२४ मा प्रकाशित सूचना बमोजिम बिज्ञापन नं. ०३।२०७५।०७६ को अ. हे. ब. पदमा करार नियुक्तिका लागि ५ (पाँच) दिन भित्र सम्पर्क राख्नु हुन सम्बन्धित सबैको जानकारीको लागि यस कार्यालयको मिति २०७५।०८।१६ को निर्णयानुसार यो सूचना प्रकाशन गरिएको छ ।

दस्तावेज: 

करार सेवामा कर्मचारी पदपूर्ती सम्बन्धी सूचना

यस सिस्ने गाउँपालिकाको लागि तपशिल बमोजिमका पदहरुमा खुला प्रतियोगिताद्वारा करारमा कर्मचारी नियुक्ति गर्नुपर्ने भएकोले योग्यता पुगेका नेपाली नागरिकहरुबाट मिति २०७५/०८/२५ सम्म कार्यालय समय भित्र दरखास्त दिनुहुन सम्बन्धित सबैको जानकारीको लागि यो सुचना प्रकाशित गरिएको छ ।

दस्तावेज: 

कर्मचारी आवश्यकता सम्बन्धि सूचना

यस सिस्ने गाउँ पालिकाको लागि तपशिल बमोजिमका पदहरुमा खुला प्रतियोगिताद्वारा करारमा कर्मचारी नियुक्ति गर्नु पर्ने भएकोले योग्यता पुगेका नेपाली नागरिकहरुबाट मिति २०७५/०८/२४ सम्म कार्यालय समय भित्र दरखास्त भरि बुझाउन हुन यो सुचना प्रकाशित गरिएको छ ।

दस्तावेज: 

लैङ्गिक हिंसा विरुद्दको १६ दिने अभियान सम्बन्धमा

“ लैङ्गिक हिंसा र दुर्व्यवहार : छैन हामीलाई स्विकार “  भन्ने मूल नाराका साथ सिस्ने गाउँपालिका रुकुम पूर्वको आयोजना र जिल्ला प्रहरी कार्यालय रुकुम (पूर्व) को महिला सेलको साझेदारीमा सञ्चालित लैङ्गिक हिंसा विरुद्दको १६ दिने अभियान २०१८ ( नोभेम्बर २५ देखि डिसेम्बर १०) को आज पहिलो दिनको कार्यक्रममा  स

चौथो गाउँसभा सम्पन्न सम्बन्धमा

यस सिस्ने गाउँपालिकाको मिति २०७५/०८/०५ गते सिस्ने गाउँपालिकाको कृषि व्यवसाय प्रवर्द्धन ऐन २०७५, सिस्ने गाउँपालिकाको प्रशासकीय कार्यविधि नियमित गर्ने ऐन २०७५, सिस्ने गाउँपालिका विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन गर्न बनेको विधेयक २०७५,  अल्या बजेट खर्च प्रस्ताव र सिस्ने गाउँपालिकाका पदाधिकारी तथ

प्रस्तावदाता छनौट गरिएको सम्बन्धमा ।

यस सिस्ने गाउँपालिकाको आ.व. २०७५/०७६ बाट स्वीकृत बार्षिक बजेट तथा कार्यक्रम अनुसार गाउँपालिका क्षेत्रभित्र बहुउद्देश्यीय हल सहितको गाउँपालिका भवन, वडा कार्यालय (४ र ७ नं.

दस्तावेज: 

पदाधिकारी तथा कर्मचारीहरुको अभिमुखिकरण तालिम सम्बन्धमा

यस सिस्ने गाउँपालिका रुकुमकोट रुकुम (पूर्व) मा दुई दिने अभिमुखिकरण तालिम सम्पन्न भएको छ । तालिममा सिस्ने गाउँपालिका अध्यक्ष कुमारी बराल गौतमज्यूले ब्यानर पढी उद्भाघाटन गर्नु भएको थियो । तालिममा व्यक्तिगत घटना दर्ता प्रणाली तथा सामाजिक सुरक्षा व्यवस्थापन प्रणाली (VERSP-MIS) , योजना सम्बन्धी लगायत

विद्यालय लेखापरिक्षणका लागि सूचिकृत हुने सम्बन्धि सूचना

यस सिस्ने गाउँपालिका भित्रका विद्यालयहरुको आ. व. २०७४/०७५ को लेखा परिक्षणको निम्ति नियमानुसार दर्ता भएका रजिष्टर्ड लेखापरिक्षकहरुले देहायका कागजात सहित मिति २०७५/०७/३० सम्म सूचिकृतका लागि यस कार्यालयमा निवेदन पेश गर्नुहुन सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।

दस्तावेज: 

Pages