FAQs Complain Problems

सूचना तथा समाचार

सिस्ने गाउँपालिकाको कर्मचारी आवश्यकता सम्बन्धमा

यस सिस्ने गाउँपालिकाको निम्ति बहुक्षेत्रिय पोषण कार्यक्रममा  सघाउ पुर्‍याउने हेतुले पोषण स्वयंंसेवक पदमा खुला प्रतियोगिताद्वारा करारमा कर्मचारी भर्ना गर्नुपर्ने भएकोले योग्यता पुगेका नेपाली नागरिकहरुबाट यो सूचना प्रकाशन भएको मितिले १५(पन्ध्र) दिनभित्र दरखास्तकोलागि आव्हान गरिन्छ ।

 

अन्तरक्रिया कार्यक्रम सम्बन्धमा

सिस्ने गाउँपालिका रुकुमकोट रुकुम (पूर्व) को आ.ब. २०७५/०७६ को बार्षिक राजश्व तथा व्ययको अनुमान (बजेट) तथा बार्षिक बिकास योजना निर्माण सम्बन्धमा आयोजित १ दिवसिय अन्तरक्रिया कार्यक्रम यही मिति २०७५/०३/२१ गते सम्पन्न भएको छ ।

 

 

तेस्रो गाउँसभा संचालन सम्बन्धि

सिस्ने गाउँपालिकाले तेस्रो गाउँसभा संचालन सम्बन्धि आ.ब. २०७५/०७६ का लागि यहि मिति २०७५/०३/१० गते तपशिल बमोजिमका निर्णयहरु गरेको छ|

निर्णय नं.-१

भुक्तानी लिन आउने सम्बन्धमा

सिस्ने गाउँ पालिकाको आ.ब. २०७४/०७५ को स्वीकृत बार्षिक कार्यक्रम अनुसार संचालन भएका योजनाहरुको भुक्तानी २०७५ असार १८ गते भित्र लिई सक्नुपर्ने भएको हुँदा आवश्यक कागजातहरु सहित भुक्तानी लिन आउन हुन सम्बन्धित सबै सरोकारवाला उपभोक्ता समितिहरुलाई जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ |

दस्तावेज: 

सिस्ने गाउँपालिकाद्वारा नागरिक वडापत्र सार्बजनिक सम्बन्धमा

सिस्ने गाउँपालिकाद्वारा आजदेखि डिजिटल प्रबिधि मार्फत आम नागरिकहरुलाई  प्रबाह गर्ने सेवाहरुलाई  जानकारीका निम्ति श्रब्यदृश्य बिधिबाट नया प्रबिधि सार्बजनिक गरिएको छ| यस प्रबिधि मार्फत आम नागरिकहरुलाई गाउँपालिकाले हालसम्म गर्दै गरेका गतिबिधिहरुलाई सरल र सहज ढंगबाट सुसूचित गर्ने र काम कारबाहीहरु प्रभ

सिस्ने गाउँपालिका द्वारा नागरिक वडापत्र सार्बजनिक सम्बन्धमा

सिस्ने गाउँपालिकाद्वारा आजदेखि डिजिटल प्रबिधि मार्फत आम नागरिकहरुलाई  प्रबाह गर्ने सेवाहरुलाई  जानकारीका निम्ति श्रब्यदृश्य बिधिबाट नया प्रबिधि सार्बजनिक गरिएको छ| यस प्रबिधि मार्फत आम नागरिकहरुलाई गाउँपालिकाले हालसम्म गर्दै गरेका गतिबिधिहरुलाई सरल र सहज ढंगबाट सुसूचित गर्ने र काम कारबाहीहरु प्रभ

गाउँपालिकाको बैठक सम्बन्धमा

सिस्ने गाउँपालिकाको मिति २०७५/०२/२९ का दिन बसेको बैठकले तपशिल बमोजिमको बिषयहरुमा सर्बसम्मत निर्णय गरेको छ:

स्वरोजगार व्यवसायिक तालिम सम्पन्न सम्बन्धमा

युवाहरुलाई स्वरोजगार बनाउनको लागि यस सिस्ने गाउँपालिकाको अध्यक्ष कुमारी बराल गौतम र प्रमुख प्रशासकीय अधिकृत तिलक गौतमज्यूको हातबाट युवाहरुलाई House Wiring तालिम पश्चात निशुल्क सामान तथा औजारहरु वितरण गर्नुहुदै....

स्थानीय तहमा बहुक्षेत्रिय पोषण योजना सहभागिता सम्बन्धमा

प्रस्तुत बिषयमा स्थानीय तहमा बहुक्षेत्रिय पोषण योजना कार्यान्वयनमा रहेको हुँदा उत्त योजना कार्यान्वयन तथा योजना तर्जुमाका सन्दर्भमा बहुक्षेत्रिय पोषण हेर्ने संयोजक-१ जना (निर्वाचित पदाधिकारी), उत्त योजनाको सम्पर्क व्यक्ति-१ जना र लेखा अधिकृत लेखापाल-१ जनालाई हालसम्म  भएको प्रगति बिबरण सहित देहायक

दस्तावेज: 

Pages