सिस्ने गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालयबाट मिति २०७६।१२।२३ गते विद्युतीय बोलपत्र मार्फत देहाय बमोजिमको निर्माण कार्य खरिदका लागि बोलपत्र आह्वान भए बमोजिम रितपूर्वक पेश हुन आएका बोलपत्रहरु मध्ये तपशिल बमोजिमका बोलपत्रदाताको कुल कबोल अंक न्यूयनतम मुल्याङ्कीत सारभुतरुपमा प्रभावग्राही देखिन आई