FAQs Complain Problems

अन्तर्राष्ट्रिय अपाङ्गता दिवस मनाईएको सम्बन्धमा।

मितिः २०७७।०८।१८ गते डिसेम्बर-३, २०२० अन्तर्राष्ट्रिय अपाङ्ग दिवसका अवसरमा विशेष शिक्षाका छात्र छात्राहरुलाई शैक्षिक सामाग्री र पोसाक वितरण गर्नुका साथै अपाङ्गहरुलाई बैशाखी लठ्ठी र ह्विल चेयर यस सिस्ने गाउँपालिकाका कार्यपालिका सदस्य श्री भद्री थापा र नि. प्रमुख प्रशासकीय अधिकृत श्री चिन्तामणी दाहाल ज्यूले प्रदान गर्नु भएको थियो।

आर्थिक वर्ष: