यस सिस्ने गाउँपालिकाको स्वीकृत वार्षिक कार्यक्रम बमोजिम बहुउद्देश्यीय हलसहितको गाउँपालिका भवन, वडा कार्यालय ( ४ र ७ नं. वडाको ) भवन निर्माणको लागि विस्तृत परियोजना प्रतिवेदन तयार र प्रारम्भिक वातावरणीय परिक्षण प्रतिवेदन तयारको निम्ति प्राविधिक प्रस्ताव स्विकृत भएकोले अार्थिक प्रस्ताव मिति २०७५।०७।०६ गते यस सिस्ने गाउँपालिकाको कार्यालयमा खोलिने व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।