FAQs Complain Problems

कम्प्युटर सीप परिक्षण र अन्तरवार्ता परिक्षामा उपस्थित हुने सम्बन्धमा

राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभाग, बबरमहल काठमाडौं मार्फत सञ्चालन हुने सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता सुदृढिकरण आयोजना कार्यान्वयन गर्न यस सिस्ने गाउँपालिकामा रहने सेवा केन्द्रमा सेवा इकाईका लागि “जनशक्ती छनौट सम्बन्धी मापदण्ड-२०७६” अनुसार छनौट भई एम. आई. एस. अपरेटर र फिल्ड सहायक पदका संक्षिप्त सूचिमा परेका तपशिलका उम्मेदवारले तपशिल बमोजिमको मिति र समयमा यस सिस्ने गाउँ कार्यपालिकाको कार्यालय, रुकुमकोट रुकुम (पूर्व) मा सिप परिक्षण र अन्तरवार्ता परिक्षामा उपस्थितिको लागि यो सूचना प्रकाशित गरिएको छ ।
MIS Operator र फिल्ड सहायक पदको परिक्षामा सहभागी हुँदा संग्लग्न राख्नुपर्ने कागजातहरुः
१. उम्मेदवारले अनिवार्य रुपमा प्रवेश पत्र ल्याउनुपर्ने छ।
२. शैक्षिक योग्यताको प्रमाणित प्रतिलिपि ।
३. नेपाली नागरिकताको प्रमाणित प्रतिलिपि ।
४. कार्यानुभव प्रमाणपत्रको प्रमाणित प्रतिलिपि ।

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.

आर्थिक वर्ष: