यस सिस्ने गाउँपालिकाको सूचना नं. २१ को मिति २०७५।०९।०६ मा लिईएको लिखित परिक्षा र मिति २०७५।११।१७ गते सञ्चालित कम्प्युटर सिप परिक्षण र अन्तरवार्ता समेत उत्तिर्ण गरी करार नियुक्तिका लागि सिफारिस हुन सफल उम्मेदवारको नतिजा प्रकाशन गरिएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।