प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना, परियोजना कार्यान्वयन इकाई (ओखर जोन) ले आ.व. २०७५/०७६ देखि रुकुम पूर्व जिल्लामा ओखर जोन कार्यक्रम संचालन हुने भएकोले सम्बन्धित कृषि उद्यमीहरुलाई मिति २०७५/०७/१३ देखि २०७५/०८/१३ मिति सम्म सुचिकृत हुन सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।