FAQs Complain Problems

जेष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिहरुको परिचयपत्र वितरण सम्बन्धी १ दिने शिविर सम्पन्न सम्बन्धमा।

जेष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिहरुको परिचयपत्र वितरण सम्बन्धी शिविर सञ्चालन आज मितिः २०७७।१०।११ गतेका दिन सिस्ने गाउँपालिका वडा नं. ७ र ८ का बृद्ध तथा अपाङ्गता भएका व्यक्तिहरुलाई लक्षित गरि वडा नं. ८ को कार्यालय धपेमा सिस्ने गाउँपलिकाका उपाध्यक्ष, कार्यपालिकाका सदस्य, प्रमुख प्रशासकिय अधिकृत, चिकित्सक, स्वास्थ्य संयोजक, समितिका सदस्यहरु लगायत कर्मचारीहरुको उपस्थितिमा १ दिने शिविर सम्पन्न भएको छ।

आर्थिक वर्ष: