FAQs Complain Problems

जेष्ठ नागरिक सम्मान कार्यक्रम सम्बन्धमा

आज मिति २०७६/०३/०३ गते यस सिस्ने गाउँपालिका गाउँकार्यपालिकाको कार्यालयमा मुख्यमन्त्री ग्रामिण विकास कार्यक्रम अन्तर्गत जेष्ठ नागरिक सम्मान कार्यक्रममा मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, ५ नं. प्रदेश बुटवल को सहयोग र आयोजक सिस्ने गाउँपालिका रहेको कार्यक्रममा जेष्ठ नागरिकहरुलाई सम्मान गर्ने हेतुले सिस्ने गाउँपालिका अध्यक्ष कुमारी बराल गौतम र उपाध्यक्ष गोवरधन बुढा ज्यूबाट २९ जनालाई फाईबर सिरक वितरण गर्नुका साथै, कोटहीमाई गाउँपालिका, रुपन्देहीको आर्थिक सहयोगमा उपलब्ध भएको चामल आर्थिक रुपले अति विपन्न, प्रकोप पिडित र द्धन्द पिडितहरुलाई प्रति घर परिवारलाई २५ के. जी.का दरले समेत वितरण गरियो ।

आर्थिक वर्ष: