FAQs Complain Problems

ठेक्कामा दिने बारेको पुन: ७ दिने सूचना

यस गाउँ कार्यपालिकाको मिति २०७५/०९/१३ को निर्णयानुसार यस गाउँपालिकाको वडा नं. ५ स्थित कमलदहबाट कमलको जरा निकाल्ने कार्यलाई व्यवस्थित तथा नियमन गर्न  ठेक्का प्रक्रियामा दिनुपर्ने भएकोले इच्छुक संघ, संस्था तथा व्यक्तिहरुले तपशिलका शर्तका अधिनमा रहि शिलबन्दी प्रस्ताव तोकिएको मिति र समयमा यस कार्यालयमा दर्ता गराउन हुन सम्बन्धित सबैको जानकारिको लागि यो सूचना प्रकाशित गरिएको छ ।  

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.

आर्थिक वर्ष: