यस गाउँपालिकाको स्वीकृत बार्षिक कार्यक्रम बमोजिम देहायका कार्यहरु परामर्श सेवा मार्फत गर्नुपर्ने भएकोले इच्छुक व्यक्ति, फर्म वा संस्थाहरुले तपशिल बमोजिम यो सूचना प्रकाशन भएको मितिले १५ (पन्ध्र) दिन भित्र यस गाउँ कार्यपालिकाको कार्यालयमा प्रस्ताव पेश गर्नु हुन सम्बन्धित सबैको जानकारीको लागि यो सुचना प्रकाशित गरिएको छ ।