FAQs Complain Problems

बोलपत्र आव्हानको सूचना

सिस्ने गाउँपालिकाको वडा नं. ४, ६ र ७ मा आधारभुत स्वास्थ्य केन्द्र भवन निर्माण कार्य बोलपत्रद्धारा खरिद गर्नुपर्ने भएकोले योग्य ईच्छुक तथा सम्बन्धित कार्यमा अनुभवी निर्माण व्यवसायीहरुबाट निम्न शर्तहरुको अधिनमा रही रितपूर्वक बोलपत्र प्रस्ताव पेश गर्ने सम्बन्धि बोलपत्र आह्वानको सूचना प्रकाशन गरिएको छ ।

 

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.

आर्थिक वर्ष: