FAQs Complain Problems

मौजुदा सुची दर्ता गराउने सम्बन्धि सुचना

..........मौजुदा सूची दर्ता गराउने सम्बन्धि सुचना ..........

यस सिस्ने गाउँपालिकाको कार्यालयको लागि आ. ब. २०७५/०७६ को लागि आवश्यक पर्ने तपशिल बमोजिमका बस्तु तथा सेवाहरुको आपुर्ति गर्न इच्छुक व्यक्ति, संस्था वा कम्पनिहरुबाट सार्बजनिक खरिद नियमावली, २०६४ को नियम १८ बमोजिमको मौजुदा सुची अर्थात Standing List दर्ता गर्न सम्बन्धित सबैको जानकारीको लागि यो सुचना प्रकाशित गरिएको छ ।

आर्थिक वर्ष: