FAQs Complain Problems

लघुवित्त र सहकारी संस्थाहरुसंग वार्षिक समिक्षात्मक बैठक

लघुवित्त र सहकारी संस्थाहरुसंग वार्षिक समिक्षात्मक बैठक मितिः२०७७।०५।२५ गते सिस्ने गा. पा.अध्यक्ष कुमारी बराल गौतम र उपाध्यक्ष गोवरधन बुढाको अध्यक्षतामा सिस्ने गाउँपालिकाको सभाहलमा विभिन्न लघुवित्त, सहकारी संस्थाहरुको शाखा प्रबन्धक र गाउँपालिकाबिच आ.व.२०७६।०७७ मा भएका कार्य र प्रगतिहरुको छलफल तथा अन्तरक्रिया गरी सम्पन्न भएको छ।

आर्थिक वर्ष: