यस सिस्ने गाउँपालिकाको सूचना नं. २१ को मिति २०७५।०८।१० मा सहायक कम्प्युटर अपरेटर पदमा लिईएको परिक्षामा तपशिल बमोजिमका परिक्षार्थी उत्तिर्ण भई तपशिल बमोजिमको समय र स्थानमा कम्प्युटर सिप परिक्षण र अन्तरवार्तामा छनौट हुनु भएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।