“ लैङ्गिक हिंसा र दुर्व्यवहार : छैन हामीलाई स्विकार “ भन्ने मूल नाराका साथ सिस्ने गाउँपालिका रुकुम पूर्वको आयोजना र जिल्ला प्रहरी कार्यालय रुकुम (पूर्व) को महिला सेलको साझेदारीमा सञ्चालित लैङ्गिक हिंसा विरुद्दको १६ दिने अभियान २०१८ ( नोभेम्बर २५ देखि डिसेम्बर १०) को आज पहिलो दिनको कार्यक्रममा सिस्ने गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत बिमला रोका श्रेष्ठ ज्यूबाट सञ्चालन र गाउँपालिका अध्यक्ष कुमारी बराल ज्यूबाट समापन भएको छ ।