यस सिस्ने गाउँपालिका भित्रका विद्यालयहरुको आ. व. २०७४/०७५ को लेखा परिक्षणको निम्ति नियमानुसार दर्ता भएका रजिष्टर्ड लेखापरिक्षकहरुले देहायका कागजात सहित मिति २०७५/०७/३० सम्म सूचिकृतका लागि यस कार्यालयमा निवेदन पेश गर्नुहुन सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।