यस सिस्ने गाउँपालिकाको मिति २०७५/०६/२४ मा प्रकाशित सूचना बमोजिम वैकल्पिक उम्मेदवार कार्यालयमा सम्पर्क गर्न नअाएकोले यस कार्यालयको मिति २०७५/०७/१३ को निर्णयानुसार पुन वैकल्पिक उम्मेदवारको लागि यो सूचना प्रकाशन गरिएको छ ।