यस सिस्ने गाउँपालिकाको प्रस्ताव मुल्याङ्कन समितिको मिति २०७५।१०।१६ गतेको निर्णयानुसार श्री रमित कुमार शाहको शिलबन्दी स्विकृत भएकोले सूचना प्रकाशन भएको ७ (सात) सात दिन भित्र आवश्यक प्रक्रिया पुरा गरी ठेक्का सम्झौताका लागि कार्यालयमा सम्पर्क गर्नु हुन यो सूचना प्रकाशित गरिएको छ ।