FAQs Complain Problems

सडक मर्मत सम्भार कर्ता आवश्यकता सम्बन्धी सूचना

पूर्वाधार विकास कार्यालय प्युठान अन्तर्गत रुकुम पूर्व जिल्लामा ग्रमिण सडक मर्मतको लागि आर्थिक वर्ष २०७६/०७७ को लागि निम्न सडकहरुमा सडक मर्मत सम्भारकर्ता आवश्यक परेकोले छनौट प्रक्रिया अगाडी बढाईदिनका लागि पूर्वाधार विकास कार्यालय प्युठानको च. नं. ४९०, मिति २०७६।०९।१० को पत्रबाट अनुरोध भए बमोजिम तपशिल योग्यता पुगेका व्यक्तिहरुका लागि दरखास्त आव्हान गरिन्छ ।

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.

आर्थिक वर्ष: