यस सिस्ने गाउँपालिकाको स्विकृत वार्षिक कार्यक्रमबाट सिपमूलक तालिम सञ्चालन गर्ने कार्यक्रम रहेको हुँदा गाउँपालिकाभित्रका बासिन्दाहरुबाट ईच्छाइएको तालिमको प्रकार र व्यवसाय सञ्चालनको प्रतिवद्धता सहित सूचना प्रकाशन भएको मितिले ७ दिनभित्र वडा कार्यालयको सिफारिस सहित नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपि तथा परिचय खुल्ने कागजात संलग्न राखी यस कार्यालयमा निवेदन पेश गर्न सम्बन्धित सबैको जानकारीको लागि गो सूचना प्रकाशित गरिएको छ ।