यस सिस्ने गाउँपालिकाको निम्ति बहुक्षेत्रिय पोषण कार्यक्रममा सघाउ पुर्याउने हेतुले पोषण स्वयंंसेवक पदमा खुला प्रतियोगिताद्वारा करारमा कर्मचारी भर्ना गर्नुपर्ने भएकोले योग्यता पुगेका नेपाली नागरिकहरुबाट यो सूचना प्रकाशन भएको मितिले १५(पन्ध्र) दिनभित्र दरखास्तकोलागि आव्हान गरिन्छ ।