यस सिस्ने गाउँपालिका स्तरीय पोषण तथा खाद्द सुरक्षा समितिको समिक्षा बैठक मिति २०७६।०१।०६ गते सम्पन्न भयो। उक्त बैठकमा UNICEF भैरहवाका Field Office प्रमुख रिद्दी शर्मा र पोषण अधिकृत दिव्या मानन्धरको गरिमामय उपस्थिति रहेको थियो ।