FAQs Complain Problems

सिस्ने विकास गतिविधि प्रकाशन सम्बन्धी सूचना ।

सिस्ने विकास गतिविधि एक मासिक रुपमा निस्कने किताब हो जसमा हरेक महिना यस सिस्ने गाउँपालिकामा हुने गतिविधीको बारेमा जानकारी दिन्छ। यो किताब यस आर्थिक वर्ष २०७७।०७८ को श्रावण महिनादेखि प्रकाशन गरिएको छ, जसको विमोचन यस रुकुम पूर्वका प्रमुख जिल्ला अधिकारी श्री राज कुमार राई ज्यूले गर्नुभएको थियो। यसका साथै यस सिस्ने गाउँपालिकामा सिस्ने पुस्तकालयको पनि उद्घाटन गरिएको छ।

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.

आर्थिक वर्ष: