FAQs Complain Problems

सि. सि. टि. भि. क्यामेरा र विद्युतिय हाजिरी प्रयोग सम्बन्धमा

सूचना प्रविधिको महत्वलाई समय सापेक्ष अनुसार प्रयोग गरी यस सिस्ने गाउँपालिकाले सि सि टि भि क्यामेरा र विद्युतिय हाजिरीलाई प्रयोगमा ल्याएको छ, जसबाट कर्मचारीहरुले समयमा हाजिरि अथवा काम गरे नगरेको साथै कर्मचारी र सेवाग्राहीबाट गरिने व्यवहारलाई सजिलै निगरानी गर्न सकिने भएको छ । विद्युतिय हाजिरीलाई सिस्ने गाउँपालिकाको ३ वटा विद्यालयहरुमा जडान गरिसकिएको र आगामी दिनमा सबै वडा कार्यालय र विद्यालयहरुमा पनि जडान गरिने व्यहोरा सबैमा अवगत गराईन्छ ।सूचना प्रविधिको महत्वलाई समय सापेक्ष अनुसार प्रयोग गरी यस सिस्ने गाउँपालिकाले सि. सि. टि. भि. क्यामेरा र विद्युतिय हाजिरीलाई प्रयोगमा ल्याएको छ, जसबाट कर्मचारीहरुले समयमा हाजिरि अथवा काम गरे नगरेको साथै कर्मचारी र सेवग्राहीबाट गरिने व्यवहारलाई सजिलै निगरानी गर्न सकिने भएको छ । विद्युतिय हाजिरीलाई सिस्ने गाउँपालिकाको ३ वटा विद्यालयहरुमा जडान गरिसकिएको र आगामी दिनमा सबै वडा कार्यालय र विद्यालयहरुमा पनि जडान गरिने व्यहोरा सबैमा अवगत गराईन्छ ।

आर्थिक वर्ष: