FAQs Complain Problems

सूचना............सूचना.............सूचना

प्रस्तुत विषयमा यस सिस्ने गाउँपालिकाको आ. व. २०७५।०७६ को स्विकृत शसर्त अनुदान वार्षिक कार्यक्रम अनुसार विद्यालय क्षेत्र विकास कार्यक्रम अन्तर्गत तपशिलमा उल्लेखित कार्यक्रमहरु विद्यालयहरुलाई उपलब्ध गराउनुपर्ने हुँदा २०७५ साल चैत्र १० गते भित्र यस गाउँपालिका क्षेत्र भित्रका सामुदायिक आधारभूत तथा माध्यमिक विद्यालयहरुबाट व्यवस्थापन समितिको निर्णय सहित प्रस्ताव पेश गर्न हुन यो सूचना प्रकाशित गरिएको छ ।

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.

आर्थिक वर्ष: