FAQs Complain Problems

सूचना प्रकाशन सम्बन्धमा

प्रस्तुत विषयमा यस सिस्ने गाउँपालिका तथा ५ नं. प्रदेश सरकारको समपुरक अनुदान अन्तर्गत आ. व. २०७६/०७७ को स्विकृत बार्षिक कार्यक्रम अनुसार व्यवसायीक कृषकहरुलाई तरकारी/ फलफुल प्रबर्द्धन कार्यक्रम अन्तर्गत देहाय बमोजिम कृषि अनुदान सामग्रीहरु उपलब्ध गराउने कार्यक्रम भएकोले सिस्ने गाउँपालिका अन्तर्गत कार्यक्रम लागु भएका इच्छुक व्यवसायीक कृषकहरुले सूचना प्रकाशन भएको मितिले १५ दिन भित्र यस गाउँपालिकाको कार्यालयमा तपशिलका कागजात सहित आवेदन दिनहुन यो सूचना प्रकाशन गरिएको छ ।

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.

आर्थिक वर्ष: