यस सिस्ने गाउँपालिकाको सूचना नं. २१ को मिति २०७५/०८/१० मा विभिन्न पदमा पदपूर्तिका लागि आव्हान गरिएको विज्ञापन अनुसार रितपूर्वक पेश हुन आएका आवेदनहरुका साथ संलग्न Documents मुल्याङ्कन गरी सूचिकरणमा परेका उम्मेदवारहरुको नामावली तपशिल बमोजिम रहेको र साथै सूचिकरणमा परेका उम्मेदवारहरुको लिखित परिक्षा र मौखिक परिक्षा तपशिलको मिति, समय र स्थानमा हुने व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।