FAQs Complain Problems

सूचना तथा समाचार

सिस्ने गाउँपालिकाको बजेट अधिवेशन सम्बन्धमा

यस सिस्ने गाउँपालिकाको कार्यालय रुकुमकोट रुकुम (पूर्व) मा आगामी आर्थिक वर्ष २०७७।०७८ को विनियोजन ऐन २०७७, आर्थिक ऐन २०७७ र बार्षिक विकास कार्यक्रम २०७७।०७८ गाउँपालिकाको गाउँ सभा २०७७।०३।२६ गतेका दिन सर्वसम्मीतीले पारित गरिएको छ।

शिक्षक कर्मचारीहरुको तलब भत्ता निकासा गरिएको सूचना

सिस्ने गाउँपालिका अन्तर्गत रहेका विद्यालयहरुमा शिक्षक कर्मचारीहरुको तेस्रो चौमासिकको तलब भत्ता निकासा गरिएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ।

Pages