FAQs Complain Problems

नतिजा प्रकाशन सम्बन्धमा

यस सिस्ने गाउपालिकाको तोकिएको पदमा तोकिएको समयभित्र रितपूर्वक पर्न आएका आवेदनहरु मध्ये स्वीकृत मापदण्ड बमोजिम शैक्षिक योग्यता, कार्यअनुभव, उम्मेदवारको स्थायी ठेगाना र सूचीकरणमा परेका उम्मेदवारहरुको मिति २०७५/०५/०१ मा सम्पन्न अन्तरवार्ताबाट उत्तीर्ण भएका तपशिल बमोजिमका उम्मेदवारलाई सिफारिस गरिएको व्योहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सुचना प्रकाशित गरिएको छ।

आर्थिक वर्ष: