FAQs Complain Problems

लिखित परिक्षा संचालन सम्बन्धमा

यस सिस्ने गाउँपालिकाको विभिन्न पदमा पदपूर्तिका लागि मिति २०७५/०४/२४ मा सुचना प्रकाशन गरी बिज्ञापन आव्हान गरिएकोमा रितपूर्वक पेश भएका आवेदनहरुको स्वीकृत मापदण्ड बमोजिम सुचिकरणमा पर्न सफल उम्मेदवार हरुको लिखित परिक्षा मिति २०७५/०५/१६ गते शनिबार बिहान ८ बजे सिस्ने शिक्षा क्याम्पस रुकुमकोट, रुकुम पूर्व मा हुने व्योहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सुचना प्रकाशित गरिएको छ।

आर्थिक वर्ष: