यस सिस्ने गाउँपालिकाको आ. व. २०७६/०७७ को स्विकृत वार्षिक कार्यक्रम अनुसार कृषि प्रवर्द्धन बाख्रापालन व्यवसाय सञ्चालनको लागि यस सिस्ने गाउँपालिका अन्तर्गतका वडा नं. २ का इच्छुक बाख्रापालन गरेका व्यवसायिक कृषकहरुलेलयो सूचना प्रकाशन भएको मितिले १५ (पन्ध्र) दिन भित्र तपशिल बमोजिमका कागजात राखी पेश गर्नु हुन अनुरोध गरिन्छ ।