FAQs Complain Problems

प्रस्ताव आह्वान सम्बन्धी सूचना

यस सिस्ने गाउँपालिकाको आ. व. २०७६/०७७ को स्विकृत वार्षिक कार्यक्रम अनुसार  कृषि प्रवर्द्धन बाख्रापालन व्यवसाय सञ्चालनको लागि यस सिस्ने गाउँपालिका अन्तर्गतका वडा नं. २ का इच्छुक बाख्रापालन गरेका व्यवसायिक कृषकहरुलेलयो सूचना प्रकाशन भएको मितिले १५ (पन्ध्र) दिन भित्र तपशिल बमोजिमका कागजात राखी पेश गर्नु हुन अनुरोध गरिन्छ ।

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.

आर्थिक वर्ष: