FAQs Complain Problems

सामुदायिक आधारभुत र माध्यमिक विद्यालयहरुका प्रधानाध्यापक तथा लेखापालका लागि लेखा व्यवस्थापन सम्बन्धी १ दिने तालिम आज मितिः २०७७।१०।०८ गते समापन भएको छ ।