- विवेदन तथा नाता खुल्ने प्रमाणपत्रको प्रतिलिपी
- हकदारहरुको नागरिकता प्रमाणपत्रको प्रतिलिपी
- मृत्यु दर्ता प्रमाणपत्रको प्रतिलिपी
- मृतकको नागरिकता प्रमाणपत्रको प्रतिलिपी
- हकवाला नाबालक भए जन्म दर्ता प्रमाणपत्रको प्रतिलिपि
- बसाइसराई आएको हकमा बसाइसराईको प्रतिलिपि
- हकदारहरुको पासपोर्ट साईजको फोटो ४ प्रती
- स्थानीय सर्जमिन मुचुल्का
- आवश्यकता अनुसार स्थानीय प्रहरी सर्जमिन मुचुल्का