प्रस्तुत बिषयमा शैक्षिक सत्र २०७५ को IEMIS २०७५ जेष्ठ ७ गते सम्मको बिबरणका आधारमा गत वर्ष भरेको Excel base File मा भरि जिल्लास्थित सबै सामुदायिक र संस्थागत बिद्ध्यालयहरुले २०७५ जेष्ठ १० गते सम्बन्धित गाउँ तथा नगर शिक्षा शाखा वा सम्बन्धित श्रोत व्यक्तिहरुलाइ बुझाउनु हुन् अनुरोध छ