FAQs Complain Problems

MIS Operator र Field Assistant पदको संक्षिप्त सूची प्रकाशन सम्बन्धी सूचना

राष्ट्रिय परिचय पत्र तथा पञ्जिकरण विभागबाट खुलेको विज्ञापन अनुसार यस सिस्ने गाउँपालिकाबाट MIS Operator र Field Assistant पदमा अनलाईन आवेदन दिइ विभागबाट संक्षिप्त सूचीमा परेका उम्मेदवारहरुको नामावली देहाय बमोजिम रहेको व्यहोरा सम्बन्धीत सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.

आर्थिक वर्ष: