राष्ट्रिय परिचय पत्र तथा पञ्जिकरण विभागबाट खुलेको विज्ञापन अनुसार यस सिस्ने गाउँपालिकाबाट MIS Operator र Field Assistant पदमा अनलाईन आवेदन दिइ विभागबाट संक्षिप्त सूचीमा परेका उम्मेदवारहरुको नामावली देहाय बमोजिम रहेको व्यहोरा सम्बन्धीत सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।