सिस्ने गाउँपालिकामा भएको ४ नं. वडा साविकको पोखरा गा. वि. स. का ५, ६ ७ ८ ९ नं. वडाहरु अन्तर्गत दादिङ्ग पुरानो ढाँका नया ढाँका काँडा अमलाचौर भिङ्ग ,रातामाटा मिलेर बनेको छ । वडा कार्यालय हाल दादिङ्ग भन्ने ठाउँमा पर्दछ । ४ नं. वडा सिस्ने गाउँपालिकादेखि उत्तर दिशामा पर्दछ । यस वडामा जम्मा ५६३ घरधुरी रहेका छन् भने क्षेत्रफल १९.३५८ वर्ग कि. मी. रहेको छ । जिल्ला समन्वय समिति २०७३ अनुसार यस वडाबाट गाउँपालिकाको केन्द्रमा पुग्न ४ घण्टा समय लाग्छ । । अमलाचौर र दादिङ्ग यस ४ नं. वडाका बजार क्षेत्रहरु हुन् । तातोपानी, कमलजैसी मन्दिर यस वडाका मुख्य पर्यटकिय स्थल हुन् । ४ नं. वडामा ६ वटा सरकारी बिद्यालय रहेका छन, जस मध्ये ५ वटा आधारभुत बिद्यालय, १ मा. वि. रहेको छ । यस वडा बाट स्थानीय तहको चुनाब २०७९ मा अध्यक्षको रुपमा दलराज घर्ती निर्वाचित हुनु भएको छ ।
You are here
Home » वडा कार्यालयहरु » वार्ड नम्बर - ४
वार्ड नम्बर - ४
Ward Contact Number:
९८६६८७३४६३
बजेट तथा कार्यक्रम
-
मिति: 03/21/2025 - 10:51
-
मिति: 06/24/2024 - 21:28
-
मिति: 06/24/2024 - 21:21
-
मिति: 07/17/2023 - 14:09
-
मिति: 06/25/2023 - 18:02
योजना तथा परियोजना
-
मिति: 09/09/2024 - 11:02
-
मिति: 06/20/2024 - 17:11
-
मिति: 08/10/2023 - 15:29
-
मिति: 06/27/2023 - 15:12
-
मिति: 06/27/2023 - 15:08
सार्वजनिक खरिद/बोलपत्र सूचना
-
मिति: 04/03/2025 - 15:51
-
मिति: 03/23/2025 - 11:02
-
मिति: 03/23/2025 - 11:02
-
मिति: 03/04/2025 - 21:34
-
मिति: 03/04/2025 - 21:26
ऐन, कानुन तथा निर्देशिका
-
मिति: 04/02/2025 - 15:34
-
मिति: 03/06/2025 - 12:53
-
मिति: 03/06/2025 - 12:22
-
मिति: 03/06/2025 - 12:19
-
मिति: 02/27/2025 - 18:27