श्री गाउँ कार्यपालिका सदस्यज्यूहरु सबै ।
सिस्ने गाउँ कार्यपालिकाको बैठक तपसिल बमोजिमको मिति समय र स्थानमा हुने भएकोले उपस्थितिको लागि निर्देशानुसार सादर अनुरोध छ ।
मितिः २०७४।११।९
समयः अपरान्ह १२ बजे
स्थानः सिस्ने गाउँ कार्यपालिकाको कार्यालय रुकुमकोट