FAQs Complain Problems

सूचना तथा समाचार

विश्व हात धुने दिवस मनाउने सम्बन्धमा

सवैकाे हात सफा राखौं "Clean Hands for All" भन्ने मूल नाराका साथ विश्व हात धुने दिवस अक्टोवर १५, २०१९ का दिन सिस्ने गाउँपालिकाको प्राङ्गणमा जिल्ला समन्वय समितिका प्रमुख, प्रमुख जिल्ला अधिकारी, गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत र कर्मचारीहरुले हात धोएर यो दिवस मनाउनुका साथै स-स

बोलपत्र आव्हान सम्बन्धी सूचना

आ. व. २०७६।०७७ का लागि ढुङ्गा गिट्टि बालुवा लगायतका नदिजन्य पदार्थको कर तथा शुल्क संकलनको ठेक्का सम्बन्धी बोलपत्र आव्हानको सूचना

दस्तावेज: 

MIS Operator र Field Assistant पदको संक्षिप्त सूची प्रकाशन सम्बन्धी सूचना

राष्ट्रिय परिचय पत्र तथा पञ्जिकरण विभागबाट खुलेको विज्ञापन अनुसार यस सिस्ने गाउँपालिकाबाट MIS Operator र Field Assistant पदमा अनलाईन आवेदन दिइ विभागबाट संक्षिप्त सूचीमा परेका उम्मेदवारहरुको नामावली देहाय बमोजिम रहेको व्यहोरा सम्बन्धीत सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।

दस्तावेज: 

विद्धालयहरुको तलब भत्ता विवरण निकासा सम्बन्धमा

यस सिस्ने गाउँपालिका अन्तर्गत रहेका विद्धालयहरुको प्रथम चौमासिक तलब भत्ता निकासा गरिएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।

दस्तावेज: 

बालदिवस मनाउने सम्बन्धमा

यस सिस्ने गाउँपालिका भित्रका सबै विद्यालयहरुले सम्बन्धित वडा कार्यालयको समन्वयमा "सुनिश्चित बाल अधिकार, समृद्ध नेपालको आधार" भन्ने मूल नाराको साथ बालदिवस यहि मिति २०७६।०५।२९ गते भव्य रुपमा मनाउनुहुन अनुरोध गरिन्छ।

दस्तावेज: 

Pages