अ.न.मी. पदको लिखित परिक्षाको नतिजा प्रकाशन गरिएको र अन्तर्वार्ता परिक्षाको मिति २०७७।०६।२५ गते बिहान ८ः०० बजे तोकिएको सम्बन्धीत सबैको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ।
आज मिति २०७७ असोज ३ गते बेलुका ६ बजे सिस्ने गाउँपालिकाको प्राङ्गणमा गाउँपालिकाको अध्यक्ष कुमारी बराल गौतम ज्युको अध्यक्षतामा सिस्ने गाउँपालिकाको जनप्रतिनिधि, कर्मचारी र अन्य व्यक्तित्वहरुको उपस्थितिमा संविधान दिवस २०७७ का अवसरमा शुभकामना आदानप्रदान गर्नुका साथै दिप प्रज्वलन गरी मनाईयो।